भगवती हाइड्रोपावरले असार २४ गतेदेखि आइपीओ जारी गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ जारी गर्ने भएको हो । स्थानीयका लागि जारी पुँजी ५७ करोड २० लाख ६४ हजार रुपैयाँको १० प्रतिशत अर्थात ५ करोड ७२ लाख ६ हजार रुपैयाँ बराबरको सेयर बिक्री गर्न लागेको हो ।…