नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८ सय रूपैयाँले घटेर १ लाख ११ हजार रूपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला १ लाख १० हजार ४ सय ५० रुपैयाँ कायम भएको छ। महासंघका अनुसार आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेर…