बुधबार सेयर बजार सामान्य अंकले घढेको छ । सेयर बजार परिसूचक नेप्से ४.६८ अंकले बढेर एक हजार ९२३२.३३विन्दुमा पुगेको छ । विकास बैंक ३९, फाइनान्स ०.६, जलविद्युत ११, उत्पादन २७, माइक्रोफाइनान्स ४३, अन्य ०.३ र ब्यापार उपसमूह १०९ अंकले बढेको छ । यस्तै, बैंकिङ २, होटल तथा पर्यटन १९, जीवन बीमा ३ र निर्जीवन बीमा…