Logo

मुख्य समाचार

सेयर बजारमा हरियाली, २५ अंकले बढ्यो नेप्से


GDP नेपाल
   २३ जेष्ठ २०८०, मंगलबार


मंगलबार सेयर बजारमा हरियाली छाएको छ । सेयर बजार परिसूचक नेप्से २५.६६ अंकले बढर एक हजार ९२७.६५ विन्दुमा पुगेको छ । 

बैंकिङ १, विकास बैंक २७, फाइनान्स १८, होटल तथा पर्यटन २२, जलविद्युत ७५, जीवन बीमा १५६, उत्पादन ४८, माइक्रोफाइनान्स ३२, निर्जीवन बीमा ४३१, अन्य ३ र ब्यापार उपसमूह २९ अंकले बढेको छ ।

आज न्यादी हाइडरा्पावरको सेयर ९.८५ प्रतिशत र सनराइज फोकस्ड इक्वीटी फन्डको सेयर ९.२४ प्रतिशतले बढेको छ ।

यस दिन २६९ कम्पनीका ५५ लाख ४१ हजार कित्ता सेयर एक अर्ब ९८ करोड रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित : २३ जेष्ठ २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह