आइतबार सेयर बजार राताम्मे भएको छ । सेयर बजार परिसूचक नेप्से १९.११ अंकले घटेर एक हजार ८७०.६५ विन्दुमा पुगेको छ । बैंकिङ ९, विकास बैंक ४२, फाइनान्स २०, होटल तथा पर्यटन उपसमूह २६, जलविद्युत् ४५, जीवन बीमा ८७, उत्पादन ४१, माइक्रोफाइनान्स ३१, निर्जीवन बीमा ४६, अन्य १८ र ब्यापार उपसमूह ३५ अंकले घटेको छ ।…