एक्सेल डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासीक वित्तिय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार तेस्रो त्रैमाससम्ममा बैंकले ४ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिको तुलनामा बैंकको नाफा ५७.५३ प्रतिशतले घटेको हो । गत वर्ष बैंकले १० करोड ५८ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकको खुद…