आइतबार सेयर बजारमा हरियाली छाएको छ । नेप्से परिसूचक ५७.६१ अङ्कले बढेर दुई हजार ८६.३८ विन्दुमा पुगेको छ । आज बैंकिङ १६, विकास बैंक ११८, फाइनान्स ६५, होटल तथा पर्यटन ९४, जलविद्युत् १२८, लगानी २, जीवन बीमा १७०, उत्पादन २५०, माइक्रोफाइनान्स १३९, निर्जीवन बीमा १८१, अन्य ७२ र ब्यापार उपसमूह १७४ अंकले बढेको छ ।…