काठमाडौं । चर्को दबाबपछि राजीनामा दिन बाध्य भए अर्थमन्त्री जनार्दन शर्मा । शर्माका लागि बजेटमा करका दर हेरफेर गर्न अन्तिम समयमा कनिष्ठ व्यक्ति अर्थ मन्त्रालय छिराउनु नै राजीनामाको कारण बन्यो । प्रधानमन्त्री शेरबहादुर देउवाका विश्वासपात्र र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको दाहिने हात भएका कारण आफूमाथि कसैले प्रश्न गर्न सक्दैन भन्ने बलियो आत्मविश्वासकै कारण उनले…