सोमबार सेयर बजारमा दोहोरो अंकले बढेको छ। सेयर बजार परिसूचक नेप्से १७.५६ अंकले बढेर दुई हजार ०६३.८३ विन्दुमा पुगेको छ । आज बैंकिङ १३, विकास बैंक ६२, फाइनान्स २१, होटल तथा पर्यटन ८१, जलविद्युत् ३४, जीवन बीमा ५४, माइक्रोफाइनान्स ४८, निर्जीवन बीमा २५८ र ब्यापार ६८ अंकले बढेको छ । त्यस्तै, उत्पादन ३७ र अन्य…