नेपाल राष्ट्र बैंकले नियम उल्लघंन गर्ने नौ वाणिज्य बैंकलाई कारवाही गरेको छ । विपन्न वर्ग कर्जामा तोकिएको सीमा अनुसार लगानी नगरेपछि राष्ट्र बैंकले बैंक अफ काठमाण्डू (बिओके) लाई दुई करोड ११ लाख रूपैयाँ जरिवाना गरेको छ । यस्तै, सम्पत्ति शुद्धिकरणसम्बन्धी ऐनको पालना नगरेको कृषि विकास बैंकले २० लाख रूपैयाँ जरिवाना तिरेको छ । त्यस्तै, प्रभु,…