काठमाडौँ । आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको बिक्री मूल्य ११९.४४ रुपैयाँ र खरिद दर ११८.८४ रुपैयाँ तोकिएको छ । यसैगरी यूरोको बिक्री मूल्य १३७.८३ रुपैयाँ र खरिद मूल्य १३७.१४ रुपैयाँ, पाउण्ड स्र्टलिङको बिक्री मूल्य १६०.५० रुपैयाँ र खरिद मूल्य १५९.६९, सिंगापुर डलरको बिक्री दर ८८.२४ खरिद दर ८७.६२ रुपैयाँ कायम गरिएको छ ।…