काठमाडौँ । साताको पहिलो दिन आइतबार सेयर बजारमा गिरावट आएको छ । आज नेप्से १.३८ अंकले घटेर २६८८.९१ बिनदूमा पुगेको छ । आज बैंकिङ ७.४३, ब्यापार १६.२९, जलविद्युत २.९८, जीवन बीमा ६८.१७, लगानी ३.१९ र म्यूचुअल फन्ड ०.०७ अंकले घटेका छन् । त्यस्तै, होटल तथा पर्यटन ३४.९९, विकास बैंक १६४.८७, फाइनान्स २९.१८, निर्जीवन बीमा २०.०६,…