Logo

मुख्य समाचार

सेयर बजारमा झिनो गिरावट, ४ अर्बकाे कारोबार


GDP नेपाल
   २८ कार्तिक २०७८, आइतबार


काठमाडौँ ।

साताको पहिलो दिन आइतबार सेयर बजारमा गिरावट आएको छ ।

आज नेप्से १.३८ अंकले घटेर २६८८.९१ बिनदूमा पुगेको छ । आज बैंकिङ ७.४३, ब्यापार १६.२९, जलविद्युत २.९८, जीवन बीमा ६८.१७, लगानी ३.१९ र म्यूचुअल फन्ड ०.०७ अंकले घटेका छन् ।

त्यस्तै, होटल तथा पर्यटन ३४.९९, विकास बैंक १६४.८७, फाइनान्स २९.१८, निर्जीवन बीमा २०.०६, उत्पादन ५२.२६, अन्य ३५.४२ र माइक्रोफाइनान्स ४.२८ अंकले बढेका छन् ।

आज २३० कम्पनीका ७४ लाख कित्ता शेयर ४ अर्ब ९ करोडमा कारोबार भएका छन् ।

प्रकाशित : २८ कार्तिक २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह