Logo

मुख्य समाचार

सेयर बजार राताम्मे, ५९ अंकले घटयो नेप्से



बिहिबार सेयर बजार राताम्मे भएको छ । आज नेप्से ५९.५७ अंकले घटेर २६९०.२९ बिन्दुमा पुगेको छ ।

आज बैंकिङ २९.०८, ब्यापार ५९.२३, होटल तथा पर्यटन ९२.८३, विकास बैंक १९४.२८, जलविद्युत ७०.४५, निर्जीवन बीमा २९३.७३, उत्पादन ६३.३६, अन्य ५६.१४, माइक्रोफाइनान्स ११४.१६, जीवन बीमा उपसमूह ३१६.४, फाइनान्स १०९.२६, लगानी २.८१ र म्यूचअल फन्ड ०.०७ अंकले घटेका छन् ।

आज २२५ कम्पनीका ९४ लाख कित्ता शेयर ५ अर्ब ११ करोडमा कारोबार भएका छन् ।

प्रकाशित : २५ कार्तिक २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

१२०७/2075/76

सम्पर्क

Chabahil -7 Kathmandu Nepal
+9779841869701
[email protected] [email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    बिपेन्द्र कार्की
  • प्रमुख कार्यकारी अधिकृत
    कुमार खतिवडा
  • सम्पादक
    सरोज कुमार कार्की
  • संवाददाता
    पार्वती थपलिया
  • प्रकाश भण्डारी
    पुनम साह