Logo

कर्पोरेट-बजार

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर


GDP नेपाल
   २१ कार्तिक २०७८, आइतबार


काठमाडौँ ।

आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको बिक्री मूल्य ११९.४४ रुपैयाँ र खरिद दर ११८.८४ रुपैयाँ तोकिएको छ ।

यसैगरी यूरोको बिक्री मूल्य १३७.८३ रुपैयाँ र खरिद मूल्य १३७.१४ रुपैयाँ, पाउण्ड स्र्टलिङको बिक्री मूल्य १६०.५० रुपैयाँ र खरिद मूल्य १५९.६९, सिंगापुर डलरको बिक्री दर ८८.२४ खरिद दर ८७.६२ रुपैयाँ कायम गरिएको छ ।

त्यस्तै, १० जापानी ऐनको बिक्री मूल्य १०.४९ रुपैयाँ खरिददर १०.४४ रुपैयाँ, चिनियाँ युवानको बिक्री मूल्य १८.६५, खरिद मूल्य १८.५६ रुपैयाँ कायम गरिएको बैँकले जनाएको छ ।

प्रकाशित : २१ कार्तिक २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह