काठमाडौँ । सोमर सेयर बजार परिसूचक नेप्से ८३.३३ अंकले बढेर दुई हजार ७६०.०२ विन्दुमा पुगेको छ । बैंकिङ ४४, विकास बैंक २०८ , फाइनान्स ९४, होटल तथा पर्यटन २३३, हाइड्रोपावर १६६, जीवन बीमा ३३०, उत्पादन १६२, माइक्रोफाइनान्स ११६, निर्जीवन बीमा ३१६, अन्य ४८ र व्यापार उपसमूह ९० अंकले बढेको छ । आज उपकार लघुवित्त, भुजुङ…