टीकापुर घटनाका दोषी रेशमलाल चौधरी रिहा भएका छन् । जन्मकैदको सजाय भोगिरहेका चौधरीलाई गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि उनी आज रिहा भएका हुन् । मन्त्रीपरिषद्को आइतबार बसको बैठकले चौधरीको जन्मकैद सजाय माफी गर्न राष्ट्रपति पौडेलसमक्ष सिफारिस गरेको थियो । चौधरी पाँच वर्ष तीन महिना जेल सजाय काटेर बाहीर आएका हुन् । चौधरीसँगै…