काठमाडौं । यस वर्ष मुलुकमा ९८ प्रतिशत खेतमा समयमै रोपाइँ सम्पन्न भएर कीर्तिमान कायम भएको छ । मौसमको अनुकुलताका कारण सिँचाइ सुविधा नभएका स्थानमा पनि समयमै रोपाइँ सम्भव हुन सक्यो । असार र साउनमा रोपेको धान हलक्कै बढिसकेको छ र पसाउने क्रम सुरु भएको छ । यही बेला धानमा रासायनिक मल आवश्यक पर्छ । तर,…