काठमाडौं । पूर्वराजदूत एवं परराष्ट्रविद् प्रद्युम्न विक्रम शाहले बिमस्टेक नेतृत्व संकटबाट गुज्रिरहेको बताएका छन् । नेपालमा आउँदो महिना हुने बिमस्टेक सम्मेलनको तयारीका सन्दर्भमा शनिबार रिपोर्टर्स क्लबमा धारणा राख्नै पूर्वराजदूत शाहले बिमस्टेकको कमजोरी भनेकै नेतृत्वको संकट देखिएको सुनाए । उनले भने, ‘बिमस्टेकको अहिलेको कमजोरी भनेको यसको नेतृत्वमा देखिएको संकट नै हो ।’ थाइल्याण्ड र म्यानमारको झुकाव…