काठमाडौँ । एसियाली विकास बैंक (एडीबी) ले सन् २०२४ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने प्रक्षेपण गरेको छ । बुधबार एशियन डेभलपमेन्ट आउटलुक सार्वजनिक गर्दै एडिबीले यस्तो प्रक्षेपण गरेको हो । सरकारले भने चालु आर्थिक वर्ष २०८१र८२ मा ६ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य राखेको छ । यस्तै, एडीबीले गत आर्थिक वर्ष २०८०–८१ मा…