नेपाली बजारमा सुनको मूल्य ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ६ सय रुपैयाँले बढेर एक लाख १३ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदीको मूल्यले भने नयाँ रेकर्ड कायम गरेको छ । आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर एक हजार चार सय ९० रुपैयाँ…