नेपाली बजारमा आज सनुको मूल्य सामान्य अंकले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २०० रुपैयाँले बढेर १ लाख १२ हजार २०० रुपैयाँ पुगेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य भने घटेको छ ।…