नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २०० रुपैयाँले घटेर १ लाख १२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ६५० रुपैयाँ कायम भएको छ । महासंघका अनुसार आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले घटेर १४…