२९ औँ कार्गो दिवस सम्पन्न भएको छ । नेपालको लजेष्टिक क्षेत्रमा महत्वपूर्ण भूमीका निर्वाह गर्दै आइरहेको नेपाल फ्रेट फरवार्डरस एसोसिएसनले एक भव्य समारोहकाबीच कार्गो दिवस सम्पन्न गरेको हो । कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयका सचिव मधुकुमार मरासिनीले कार्गो व्यवसायले नेपालको आयात तथा निर्यात व्यवसायमा महत्वपूर्ण भूमीका निर्वाह गर्दै आएकाे बताए…