नेपाली बजारमा आज सुनको मूल्य १२ सय रुपैँयाले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९१ हजार ६०० रुपैँयामा कारोबार भएको छापावाल सुन आज तोलामा १२ सय रुपैयाँले वृद्धि भएसँगै ९२ हजार ८०० रुपैँयामा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रुपैँया कायम गरिएको छ । महासंघका…