Logo

कर्पोरेट-बजार

सुनको मूल्य वृद्धि, चाँदीको घट्यो


GDP नेपाल
   १२ आश्विन २०७९, बुधबार


नेपाली बजारमा बुधबार सुनको मूल्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको हो ।

मंगलबार प्रतितोला ९१ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ९१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ९१ हजार १०० रुपैयाँ कायम गरिएको छ ।

महासंघका अनुसार आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेर एक हजार १४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : १२ आश्विन २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह