Logo

कर्पोरेट-बजार

एकैदिन एक हजार रुपैयाँले घट्यो सुनको मूल्य


GDP नेपाल
   ९ आश्विन २०७९, आइतबार


नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक हजार रुपैयाँले घटेर ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै,  अजा तेजावी सुनको मूल्य ९१ हजार ३०० रुपैयाँ कायम भएको छ ।

महासंघका अनुसार आज चाँदी पनि तोलामा ३० रुपैयाँले घटेर एक हजार १७० रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रकाशित : ९ आश्विन २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह