काठमाडौं । तपाइँ कतै घुम्न जाँदै हुनुहुन्छ ? हुनुहुन्छ भने घुमफिर प्याकेजको भुक्तानी अब सिधै अनलाइनबाट गर्न सक्नुहुनेछ । नेपाल एसोसिएसन अफ टूर तथा ट्राभल एजेन्ट्स (नाट्टा) र नेपाल क्लियरिङ हाउसबीच नाट्टाका सदस्य ट्राभल एजेन्टहरु र तीनका ग्राहकले सोझै बैंक खाताबाट अनलाइन भुक्तानी गर्न मिल्ने भुक्तानी प्रणालीहरुको व्यवस्था गर्ने सम्झौता भएको छ । यस्तो समझदारीमा…