Logo

कर्पोरेट-बजार

एकैदिन १६ सयले घट्यो सुनको मूल्य


GDP नेपाल
   २२ असार २०७९, बुधबार


नेपाली बजारमा आज सुनको मूल्य १६ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला १६ सय रुपैयाँले घटेसँगै ९६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य ९५ हजार ५ सय रुपैयाँमा तोकिएको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला १ हजार १७५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित : २२ असार २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह