काठमाडौं । एल.ओ.डी– लोर्ड अफ द ड्रिंक्सले औपचारिक रूपमा डीजे म्याग टप हन्ड्रेडमा विश्वको ५२ औँ स्थान प्राप्त गर्न सफल भएको छ । यो उपलब्धिले एल.ओ.डी क्लबलाई नेपालको नम्बर १ क्लबको रूपमा चिनाउन सफल भएको जनाइएको छ । २०१९ फेब्रुअरी १३ मा स्थापना भएको एल.ओ.डीले नेपालको क्लबिङ संस्कृतिलाई प्रवर्द्धन गर्दै क्लब प्रेमी तथा ईडीएम प्रेमीहरू…