नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ । यस्तै, तेजावी प्रतितोला ९७ हजार २ सय रुपैयाँ मूल्य कायम गरिएको छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला १ हजार २६५…