चौधरी ग्रुपअन्तर्गतको सीजी मोटर्सले बुधबार नेपाली बजारमा नयाँ बिजुली गाडी ब्राण्ड नेटा भी सार्वजनिक गरेको छ । चिनियाँ मोटर उत्पादक कम्पनी होजोन अटोमोबाइलले उत्पादन गरेको निटा ब्राण्ड इभीले फुलचार्जमा ३८० किलोमिटर भन्दा बढी रेन्ज दिन्छ। .यो कार ५० पैसा बिजुलीको खर्चले १ किलोमिटर चलाउन सकिने कम्पनीको दाबी छ । कम्पनीका अनुसार यसमा ३८.५ किलोवाट आवर…