नेपाली बजारमा आज सुनको मूल्य नौ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा नौ सयले बढेसँगै आज छापावाल सुन ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ८ सय रुपैयाँ कायम गरिएको छ । महासंघका अनुसार आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले…