जिडिपी नेपाल । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघमा सचिवालयको नेतृत्व सामान्यतया महानिर्देशक (डिजी) ले गर्ने प्रचलन रहेकोमा पछिल्लो पटक नयाँ पद सिर्जना गर्दै महासचिव बनाइयो । नेपाल सरकारका सचिव भइसकेका सुरेशमान श्रेष्ठले निजामति सेवामा डिजी भनेको सहसचिवसरहको पद भएको र आफूले सरकारी निकायमा जाँदा अपमानित महशुस गर्नुपरेको भन्दै महासचिव पद पाउनुपर्ने माग…