जीडीपी नेपाल काठमाडौं, २९ चैत निजी क्षेत्रको कान्छो हेलिकप्टर सेवा प्रदायक कम्पनी कैलाश हेलिकप्टर सर्भिसेजले दोस्रो हेलिकोप्टरबाट व्यावसायिक उडान सुरु गरेको छ । हेलिकप्टर एएस थ्रि फाइभ जिरो बि टु ले बुधबारदेखि व्यावसायिक उडान सुरु गरेको प्रबन्ध निर्देशक प्रतापजङ्ग पाण्डेले जानकारी दिए । चैत दोस्रो साता नागरिक उड्डयन प्राधिकरणबाट उडान सञ्चालन अनुमति (एओसी) पाएको कम्पनीले…