काठमाडौं। होटल संघ नेपाल (हान)का निवर्तमान अध्यक्ष तथा अमर होटलका सञ्चालक अमरमान शाक्यको कोरोना संक्रमणका कारण शुक्रबार बिहान निधन भएको छ। तीन सातादेखि बिरामी रहका शाक्यको ओम अस्पतालमा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । कोरोना संक्रमणसँगै निमोनिया भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। ६८ वर्षीय शाक्य अमर होटलका संचालक हुन्। उनका दुई…