काठमाडौं। कोभिड संक्रमणसँगै बन्द रहेको मनकामना केबलकार आइतारदेखि सञ्चालनमा आउने भएको छ । मनकामना क्षेत्र विकास समितिले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर आइतबार आइतबारदेखि मनकामना मन्दिर र केवलकार खोल्ने निर्णय गरेको छ। समितिका अध्यक्ष रामकुमार जोशीको अध्यक्षतामा बसेको बैठकले मन्दिर र केवलकार आइतबारदेखि खोल्ने निर्णय गरेको हो।यो निर्णय कार्यान्वयनका लागि जिल्ला प्रशासन कार्यालय गोरखालाई पत्र पठाएको…