काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जस्थित ताज सफारीको मेघौली सेराई ‘ट्रिपएड्भाइजर’को ‘ट्राभलर्स च्वाइस २०२०’ पुरस्कारद्वारा सम्मानित भएको छ । विश्वकै ठूलो यात्रा प्लेटफर्म ‘ट्रिपएड्भाइजर’ले १८औं वार्षिक ‘ट्राभलर्स च्वाइस २०२०’ पुरस्कार विजेताहरू घोषणा गरेको हो । ‘ट्रिपएड्भाइजर’ले सेवा, सर्त, गुणस्तर र ग्राहक सन्तुष्टिका आधारमा विश्वभरका गन्तव्य, रेस्टुराँ तथा होटलहरूलाई पुरस्कृत गर्दछ । यिनै मानकका आधारमा ‘ट्रिपएड्भाइजर’ले होटल…