काठमाडौं । सरकारले संविधान दिवस २०७७ को अवसरमा केही उद्योगी व्यवसायीहरुलाई पनि मानपदवी, अलंकार र पदकबाट विभूष्ति गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयका अनुसार यस वर्ष व्यवसायीतर्फ सबैभन्दा ठूलो पदवी नेपाल कम्युनिष्ट पार्टीका संस्थापक स्व. पुष्पलाल श्रेष्ठ र पूर्वमन्त्री सहाना प्रधानका छोरा उमेशलाल श्रेष्ठले पाएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्षसमेत रहेका श्रेष्ठलाई…