काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले बिहीबार सबै पूर्वअध्यक्षहरुसहित पदाधिकारी बैठक राख्यो । बैठकमा सबैजसो पूर्वअध्यक्षहरु सहभागी भए पनि दुई पूर्वअध्यक्षहरु उपस्थित भएनन् । उपस्थित नहुने पूर्वअध्यक्षहरु थिए– विनोद चौधरी र प्रदीपजंग पाण्डे । महासंघ स्रोतका अनुसार पाण्डेले पूर्वअध्यक्षहरुको भेलामा उपस्थित हुन ठाडै अस्वीकार गरेका थिए भने पूर्वअध्यक्ष चौधरीलाई बैठकमा बोलाइएन । चौधरी नेपाल उद्योग…