काठमाडौं । सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत हाइब्रिड गाडीलाई लाग्ने करमा बम्पर छुटको घोषणा गरेसँगै यसको दुरुपयोगको श्रृंखलासमेत सुरु भइसकेको छ । खासगरी सुजुकी ब्राण्डका विभिन्न मोडलका गाडीले हाइब्रिड भन्दै पूर्ण रुपमा पेट्रोलबाट चल्ने गाडी भित्र्याएपछि यो विवादको विषय बन्दै गएको छ र हाल यससम्बन्धी एउटा मुद्दा अदालतमा पनि बिचाराधीन छ । अर्थमन्त्री डा. युवराज…