ललितपुर । ललितपुर उद्योग वाणिज्य संघले ललितपुर जिल्लाका अति विपन्न, अपाङ्ग, असाहाय, दैनिक ज्यालादारी मजदुरवर्गका व्यक्ति तथा परिवारलाई राहत वितरण गर्न जिल्लाका तीनवटै स्थानीय सरकारलाई खाद्यान्न उपलव्ध गराएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण नेपाल सरकारले आममानिसमा रोग सर्नबाट बचाउन लकडाउन घोषणा गरेपश्चात विपन्नहरुको सहयोगार्थ संघले यो सहयोग गरेको…