काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आउँदो सेप्टेम्बरबाट सुरु हुने नयाँ पर्यटकीय सिजनमा चिनियाँ पर्यटक भित्र्याउने तयारी थाल्न सुझाव दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई भेटी चेम्बरले चीनमा कोरोनाको असर कम देखिएको र चिनियाँहरु युरोप जाने अवस्था नभएकाले सेप्टेम्बर–अक्टोबरको सिजनमा नेपाल भित्र्याउने तयारी थाल्न सुझाव दिएको हो । चेम्बरले भन्त्री भट्टराईलाई…