काठमाडौं । बालबालिकामा विद्यमान कुपोषण र गरिबी विरूद्धको राष्ट्रिय अभियान बलियो नेपाल विधिवत सुरु नहुँदै विवादमा तान्ने नियोजित प्रयाश भएको खुलेको छ । खासगरी यो अभियानमा उद्योगपति एवं सांसद विनोद चौधरीको संलग्नतालाई लिएर टिप्पणी गर्दै अभियानको उदघाटन गर्नबाट राष्ट्रपति विद्यादेवी भण्डारीलाई रोक्न एकाथरीले विभिन्न मिडियावाजीसमेत गरेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार राष्ट्रपति भवन शितल…