ललितपुर । सरकारले नेपाल भ्रमण वर्षको प्रचारप्रसारमा गम्भीरता नदेखाएको टिप्पणी भइरहेका बेला निजी क्षेत्रको अग्रसरतामा शनिबार काठमाडौंमा भव्य कार्यक्रम सम्पन्न भएको छ । ललितपुर उद्योग वाणिज्य संघले भिजिट नेपाल २०२० को प्रवर्द्धनका लागि शनिबार वाकाथन कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको छ । संघका अध्यक्ष कृष्णलाल महर्जनका अनुसार वाकाथनमा २२ सयभन्दा बढीले सहभागिता जनाएका छन् । वाकाथनको…