काठमाडौं । नेपाल एयरलाइन्सले भदौदेखि सुरु गर्ने जापान उडानको भाडादर। सार्वजनिक गर्ने भएका छन् । जसअनुसार अब ३७ हजार रुपैयाँमै जापान यात्रा तय गर्न सकिने छ भने दुईतर्फी उडानको भाडा ७२ हजार ८ सय १४ रुपैयाँ निर्धारण गरिएको छ । राष्ट्रिय ध्वजावाहक निगमले भदौ १२ देखि वाइडबडी ए–३३० जहाजमार्फत जापानको ओसाका सिधा उडान गर्नेछ ।…