६ महिनामा एयरबसले ३८९ जहाज बिक्री गर्दा बोइङका २३९ मात्र बिके पेरिस (एजेन्सी) । अमेरिकी जहाज निर्माता कम्पनी बोइङलाई पछि पार्दै युरोपेली जहाज कम्पनी एयरबसले यस वर्ष निकै उत्साहजनक व्यापार गरेको छ । संसारभर ठूला जहाज उत्पादन गर्ने यी दुई कम्पनीबीच विगतमा तीब्र प्रतिस्पर्धा हुने गरे पनि यस वर्ष भने एयरबसको व्यापारमा बहार आएको छ…