एजेन्सी । विद्युतीय कार निर्माता कम्पनी टेस्लामाथि लागेको जातीय भेदभावको आरोप पुष्टि भएको छ । जातीय भेदभावको अरोप पुष्टि भएसँगै टेस्लाले १३७ मिलियन डलर (१६ अर्ब भन्दा बढी) जरिवाना तिर्नुपर्ने भएको छ । क्यालिफोर्निया स्थित प्रोडक्सन युनिटमा कार्यरत पूर्व कर्मचारी ओवेन डियाजले आफूमाथि जातीय भेदभाव भएको भन्दै टेस्लाविरुद्ध सन् २०१७ मा मुद्दा दर्ता गराएका थिए…