काठमाडौं । हिमाली क्षेत्रमा आयोजना हुने फेसन शो ‘माउन्ट एभरेष्ट फेसन रनवे’मा नेपाल पर्यटन बोर्डको सहभागितालाई लिएर पर्यटन वृत्तमा टिप्पपणी सुरु भएको छ । बोर्डले करिब २५ लाख खर्चेर फेसन शोमा सहभागिता जनाएको र यसबाट पर्यटन क्षेत्रमा कुनै उपलब्धि हासिल हुन नसकेको पर्यटन व्यवसायीहरुले बताएका छन् । बोर्डले विदेशी मोडलको अतिथि सत्कार र सीईओ धनञ्जय…