अमेरिका (एजेन्सी): अमेरिकी कम्पनी फाइजरले कोरोनाविरुद्ध खोप सफल परीक्षण गरेर विश्वभर उत्साहको सञ्चार गरिरहेका बेला अर्को कम्पनीले त्यसभन्दा पनि भरपर्दो खोप परीक्षण सम्पन्न गरेको छ । फाइजरको खोप ९० प्रतिशत सफल भएको थियो भने अर्को कम्पनी मोडेर्नाले विकास गरेको नयाँ खोपले कोभिड १९ बाट झन्डै ९५ प्रतिशत सुरक्षा दिने प्रारम्भिक तथ्याङ्कबाट देखिएको छ । दुवै…